२०८३ असार १ गते , सोमबार

नहरको पैनीमा डुबेर झापामा एक जनाको मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ असार ३ गते , विहीबार
नहरको पैनीमा डुबेर झापामा एक जनाको मृत्यु 

झापा । झापाको गौरादहमा नहरको पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका ९ बस्ने ५२ वर्षिय दिलबहादुर गिरीको आफ्नै घरनजिक रहेको नहर पैनीमा डुबेर मृत्यु भएको हो । प्रहरी चौकी महाभारामा दिउँसो खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार