२०८३ असार १ गते , सोमबार

झापामा करेन्ट लागेर एक वृद्धाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २७ गते , विहीबार
झापामा करेन्ट लागेर एक वृद्धाको मृत्यु

झापा झापाको अर्जुनधारामा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका निवासी ८२ बर्षीया गलमाया खड्का रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए

प्रहरीका अनुसार बिहीबार दिउँसो बजेर २० मिनेटमा आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा वृद्धा खडकालाई करेन्ट लागेको थियो

करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पुर्याए लगतै चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको यता घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार