२०८३ असार १ गते , सोमबार

चट्याङ लागेर एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २५ गते , मंगलबार
चट्याङ लागेर एक जनाको मृत्यु

झापा । मोरङको बेलबारी नगरपालिका ५ स्थित कसेनी निवासी ३८ वर्षीय मणिराम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे घरको बरन्डामा खाना खाई बसेको अवस्थामा चट्याङ पर्दा उनी बेहोस भएका थिए । बेहोस भएका चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

सम्बन्धित समाचार